© 2023
त्रिशूली । नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको उपलक्ष्यमा हिमाली जिल्ला रसुवाको पुरानो एक विद्यालयले सुविधासम्पन्न भवन पाउने भएको छ । छिमेकी मित्रराष्ट्र चीन सरकारले कालिका गाउँपालिका–५ जिबजिबेस्थित नीलकण्ठ नमुना माध्यमिक विद्यालयलाई अत्यधुनिक एवं सुविधासम्पन्न भवन निर्माण गरी हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरी अहिले