४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्पेनका कार्लोस अल्काराज फ्रेन्च ओपन च्याम्पियन बने

काठमाडौँ । स्पेनका २२ वर्षीय टेनिस खेलाडी कार्लोस अल्काराज फ्रेन्च ओपन च्याम्पियन बनेका छन् । ५ घण्टाभन्दा बढी समयसम्म चलेको कठिन उपाधि खेलमा, अल्काराजले इटालीका यानिक सिन्नरलाई पाँच सेटमा पराजित गरे । अल्काराजले खेल ४–६, ६–७, ६–४, ७–६, ७–६ ले जिते । उनले यहाँ लगातार दोस्रो उपाधि जिते । यससँगै