१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कामनाका संस्थापक श्रेष्ठको संझनामा रक्तदान

काठमाडौ । कामना न्यूज पव्लिकेसन्स प्रालिका संस्थापक अध्यक्ष तथा लायन्स क्लव नेपालका संस्थापक समााजसेवी भारतलाल श्रेष्ठको संझनामा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । ‘रक्तदान जीवनदान’ को मूल नारासहित भीमसेनस्थानस्थित कामना न्यूज पव्लिकेसन्स तथा द रोलिङ स्टोन स्कुलको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । स्वर्गीय श्रेष्ठको स्मृतिमा हरेक वर्ष