७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतले टी–२० शैलीमा जित्यो कानपुर टेस्ट, खेल २ दिनमै पल्टियो

एजेन्सी । कानपुर टेस्टमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ । योसँगै टीम इन्डियाले सिरिज २–० ले क्लीन स्वीप गरेको छ । वर्षाले प्रभावित खेलको अन्तिम दिन मंगलबार भारतलाई ९५ रनको लक्ष्य दिएको थियो, जुन भारतीय ब्याट्सम्यानले १७.२ ओभरमा पुरा गरेका थिए । यशस्वी जैसवालले ५१ रन बनाए ।