४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौं महानगरको प्रमुखका लागि कांग्रेसबाट ५ जनाको नाम सिफारिस

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले महानगरपालिकाको प्रमुखका लागि ५ जनाको नाम सिफारिस गरेको छ । सिफारिस गरिएकाहरुमा वर्तमान उपमेयर हरिप्रभा खड्गी, २० नम्बर वडाका अध्यक्ष नीलकाजी शाक्य, महासमिति सदस्य सिर्जना सिंह, महानगर समितिका सचिव सुसन वैद्य र प्रगतिमान रञ्जित रहेका छन् । यसै गरी उपप्रमुखका लागि महानगर समितिकी