© 2023
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य राजुनाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–४ स्थित माकलबारी बस स्ट्यान्डदेखि देशे जाने सडक विस्तारका क्रममा नेपाली सेनासँग कुनै विवाद नभएको स्पष्ट पार्नुभएको छ। पाण्डेले जारी गरेकाे विज्ञप्तिमार्फत नेपाल ट्रस्टको स्वामित्वमा रहेको क्षेत्रको सडक चौडा गर्ने क्रममा पर्खाल हटाउने विषयलाई लिएर विभिन्न