© 2023
काठमाडौं । काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको छ । पछिल्लो गणनाअनुसार घण्टीका उम्मेदवार गणेश पराजुलीले ६१५ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार श्याम घिमिरेले ५०९ मत पाएका छन् । यस्तै, सत्ता गठबन्धनकी मानुषी यमी भट्टराई ४५५ मतसहित तेस्रो स्थानमा रहेकी छन् ।
काठमाडौँ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देशभर निर्वाचनको सरगर्मी उच्चविन्दुमा पुगेको छ । उम्मेदवारलाई मतदाताको घरदैलोमा
आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रतिनिधिसभामा १६ स्वतन्त्र र १३ राजनीतिक दलको सहभागिता रहेको