१९ मंसिर २०८२, शुक्रबार
,
Latest
कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा
तपाईं के खोज्दै हुनुहुन्छ ?
आफैलाई काउकुती लगाउँदा किन हाँसो लाग्दैन ?

एजेन्सी । कल्पना गर्नुहोस्, तपाईं आफ्नो साथीसँग बसिरहनुभएको छ र अचानक उसले तपाईंलाई काउकुती लगाउन थाल्छ । तपाईलाई हाँसो लाग्छ र आफूलाई बचाउन यता उता दौडन थाल्नुहुन्छ । तर अब भन्नुहोस् आफैलाई काउकुती लगाउँदा के हुन्छ ? जवाफ छ – केहि हुँदैन, कुनै हाँसो छैन, कुनै अप्ठ्यारो भावनाहरू छैनन् ।