८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘दु:खीलाई दु:खले कहिल्यै नछोड्ने रहेछ’

रिलु, मष्टा, (बझाङ) । करिब दुई किलोमिटर टाढा छ गाउँ । नियमित आवतजावत पनि हुँदैन । कहिलेकाहीँ गाउँ र आफन्तहरूसँग भेट हुन पनि लामै समय कुर्नुपर्छ । लेकतिर अस्थायी गोठ भएका आफन्तबाहेक अरूसँग भेट गर्न नदिने नियति छ विष्नादेवी बुढाको । मष्टा गाउँपालिका–६ रिलुकी विष्नाको अगाडि दु:खको पहाड आइलागेको ८