१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कटरीना कैफ आमा बन्दै

एजेन्सी । बलिउड अभिनेत्री कटरीना कैफले मंगलबार आफ्नो गर्भावस्थाको घोषणा गरेकी छन् । उनले इन्स्टाग्राममार्फत एक पोस्ट शेयर गर्दै यो औपचारिक जानकारी दिएकी हुन् । कटरीना र अभिनेता विक्की कौशलको विवाह २०२१ मा भएको थियो । यो विवाहमा केवल नजिकका आफन्तहरू मात्र सहभागी भएका थिए । यो जोडीले प्रायः इन्स्टाग्राममा