© 2023
जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य कंचन विच्छालाई निलम्बन गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव वासुदेव कोइरालाले राप्रपाको लिखित पत्रका आधारमा विच्छालाई निलम्बन गरिएको बताउनुभयो । आज प्रकाशित सूचनामा प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १९० अनुसार राजनैतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को २

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)केन्द्रीय अनुशासन समितिले मधेश प्रदेशका प्रदेशसभा सदस्य कञ्चन विच्छा साहलाई पार्टीको नीति, सिद्धान्त र हित विपरीत गतिविधि