© 2023
काठमाडौं । जेन–जी पुस्तासँग वार्ता गरी देशको असहज परिस्थिति साम्य पार्न नेपाली सेनाले आज जेन–जीका प्रतिनिधिहरुसँग छलफल गर्ने भएको छ । जेन–जीको भ्रष्टाचारविराधी प्रदर्शनपछि उत्पन्न परिस्थितिका बीच तनाव साम्य पार्न नेपाली सेनाले पहल लिएको छ । नेपाली सेनाको समन्वयमा सैनिक मुख्यालय जंगीअड्डामा आज जेन–जी प्रतिनिधिहरुसँग औपचारिक छलफल हुने लागेको हो