४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पपगायक ओमविक्रम विष्ट अस्पताल भर्ना

काठमाडौ । पपगायक ओमविक्रम विष्ट अस्पताल भर्ना भएका छन् । दमको समस्याले पीडित भएपछि केही दिनअघि उनलाई ललितपुर पुल्चोकस्थित आरुषी अस्पतालमा भर्ना गरिएको हो । गायक विष्टमा दमको समस्या देखिएको छ भने हात सुन्निएको छ । परिवारको सल्लाहमा विष्टलाई उपचारार्थ अमेरिका लैजाने तयारी छ । विष्टको मिर्गौला प्रत्यारोपण भइसकेको छ