• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
ओमनका विदेशमन्त्री आज नेपाल आउँदै, भोलि परराष्ट्रमन्त्रीसँग द्विपक्षीय वार्ता हुने

काठमाडौँ । ओमनका विदेशमन्त्री सइद बदर हमाद हमुद अल बुसाइदी नेपालको औपचारिक भ्रमणका लागि आज स्वदेश आउँदै हुनुहुन्छ । उहाँ आज अपराह्न काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ । आज विमानस्थलबाट उहाँ होटल सोल्टी जानुहुने छ । आज उहाँको कुनै औपचारिक कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्री डा