• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
संसारकै रहस्यमयी पुल, जहाँबाट कुकुरले हाम फालेर आत्महत्या गर्छन्

एजेन्सी । पृथ्वीमा यस्ता धेरै ठाउँ छन्, जसको बारेमा थाहा पाएपछि मानिसले विश्वास गर्न सक्दैनन् । यी ठाउँहरू धेरै रहस्यमय छन् । यस्तै एउटा रहस्यमय पुल छ, जसको बारेमा थाहा पाउँदा तपाई अचम्मित हुनुहुन्छ । यो पुलमा गएर कुकुरले आत्महत्या गर्छन् । हालसम्म यो पुलबाट हाम फालेर ६ सयभन्दा बढी