६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तेह्रौँ राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडको आवेदन खुल्ला

काठमाडौँ।  नेपालका लागि तेह्रौँ राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडको आवेदन खुल्ला गरिएको छ। नेपाल एस्ट्रोनोमिकल सोसाइटीले खोलेको आवेदनको वरिष्ठ विधामा सन् २००६ जुलाई १ वा त्यसपछि जन्मेका, हाल कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थीले भाग लिन पाउने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो  । त्यसैगरी, कनिष्ठ विधामा सन् २०१० जुलाई १ वा