© 2023
बैंकक: विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैंककमा भएको भेलाले नेपाली जातिलाई एकिकृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेको छ । विश्वका कम्तिमा २७ देशका नेपाली मूलका सामाजिक अभियन्ताहरुको प्रतिनिधित्व रहेको सोमबारको भेलालाई पहिलो महाधिवेशनको स्वरुप दिएर भुटानमा जन्मी हाल