१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विराटनगरको सीमावर्ती क्षेत्रमा एसएसबीले गोली चलाए

विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाएको छ । आज (सोमबार) दिउँसो सीमा क्षेत्रमा सुरक्षा बलका जवानले तीन राउण्ड फायर गरेको प्रहरीले जनाएको छ । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१८ इस्लामपुर नजिक एसएसबीका जवानले हवाई फायर गरेको हो । दसगजा नजिक होहल्ला गरिरहेका बेला स्थानीयले