© 2023
एजेन्सी । एशेज सिरिज (अष्ट्रेलिया र इंग्ल्याण्डबीच)को दोस्रो टेस्ट लर्ड्समा खेलिएको थियो । आइतबार बेन स्टोक्सको १५५ रनको इनिङ्सका बाबजुद इंग्ल्याण्ड पराजित भयो । पाँच टेष्टको एसेज शृङ्खलामा इंग्ल्याण्ड अब २–० ले पछि परेको छ । यो टेस्ट म्याच स्टोक्सको इनिङ्सका साथै ४ विवादका लागि पनि चिनिनेछ । मिचेल स्टार्कको