१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मेसीलाई पछि पार्दै हालाण्ड युईएफए वर्ष खेलाडी घोषित

एजेन्सी । म्यान्चेस्टर सिटीका फरवार्ड एर्लिङ हाल्याण्ड यूईएफ वर्ष खेलाडी घोषित भएका छन् । बिहीबार मोनाकोमा भएको कार्यक्रममा नर्वेका फरवार्ड हाल्याण्ड वर्षको उत्कृष्ट खेलाडी चुनिएका हुन् । हाल्याण्डले अर्जेन्टिनाका कप्तान लियोनल मेसी र आफ्नै टिमका मिडफिल्डर केभिन डी ब्रुयनालाई पछि पारे । अर्जेन्टिनी कप्तान लियोनल मेसी दोस्रो र डी ब्रुयना