१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘द ह्वाइट लोटस’ले जित्यो उत्कृष्ट सिरिजको अवार्ड

एजेन्सी । टेलिभिजनको प्रतिष्ठित एमी अवार्डको ७४ औं संस्करणका विजेताहरूको घोषणा गरिएको छ । यस वर्ष एमी अवार्ड मंगलबार, सेप्टेम्बर १३, अमेरिकाको लस एन्जलसस्थित क्यालिफोर्नियाको माइक्रोसफ्ट थिएटरमा आयोजना हुँदैछ । संसारभरका टेलिभिजन प्रेमीहरू यो अवार्ड समारोहको उत्सुकताका साथ पर्खिरहेका थिए । अवार्ड समारोह अमेरिकाको एनबीसी र पिकक टिभीमा प्रत्यक्ष प्रसारण