१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रतिगामी षड्यन्त्रविरुद्ध भन्दै आज एमालेको देशैभर सभा

काठमाडौं । नेकपा एमालेले आज देशैभरी जनसभा गर्दैछ । प्रतिगामी षडयन्त्रका विरुद्ध जनपरिचालन कार्यक्रम अन्तरगत आज अधिकांस जिल्ला सदरमुकाम वा ठूला सहरमा जनसभाको आयोजना गर्न लागिएको हो । एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभामा ब्यापक जनसहभागिता जुटाउन केन्द्रीय सदस्यहरु जिल्ला जिल्लामा खटिएका छन् । ‘पार्टीले सबै