३ पुष २०८२, बिहीबार
,
Latest
रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश यस्तो बन्यो एमालेको टिम प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमाले उपाध्यक्षमा पृथ्वी, विष्णु, रामबहादुर, गोकर्ण र रघुजी विजयी

काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ विष्णुप्रसाद पौडेल ,रामबहादुर थापा बादल गोकर्णराज विष्ट र रघुजी पन्त बिजयी हुनु भएको छ । अन्तिम मत परिणाम अनुसार पृथ्वी सुब्बा गुरुङले १७३७,विष्णुप्रसाद पौडेलले १६७५ ,रामबहादुर थापा बादलले  १५१६,गोकर्णराज विष्टले  १३६८ ,रघुजी पन्तले १२५८ मत प्राप्त गर्नुभएको छ ।