२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सभामुखलाई एमालेको प्रश्नः हाम्रो दलको नेता कुन शब्द असंदीय बोल्नुभयो…

काठमाडाैँ । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापाले बोलेको कुन कुन शब्द असंसदीय हुन् भन्नेकुराको जानकारी दिन सभामुखसँग माग गरेको छ । बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक ऐन महरले उक्त माग गर्नुभएको हो । सभामुख डोल प्रसाद अर्यालले एमाले संसदीय दलका नेता थापाले बोलेका शब्दहरु अर्मादीत