१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एभरेस्ट महिला भलिबल लिगमा ललितपुरले काठमाडौँलाई हरायो

काठमाडौँ । ललितपुर क्विन्स पहिलोपल्ट शुरु भएको एभरेस्ट महिला भलिबल लिगमा पहिलो जित निकाल्ने फ्रेन्चाइज टोली बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सोमवार भएको उद्घाटन खेलमा ललितपुर क्विन्सले काठमाडौं स्पाइकर्समाथि ३–१ को सेटमा नतिजा निकाल्दै एभरेस्ट महिला भलिबल लिगमा पहिलो जित निकाल्ने टोली हो । यससँगै ६