काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सका एन्ड्रिज गौसले शानदार शतक बनाएका छन् । गोउसले ५४ बलमा ११ चौका र ५ छक्काको सहयोगमा शतक पुरा गरेका हुन् । उनी एनपीएलमा शतक हान्ने पहिलो खेलाडि हुन् ।
NewsPolar