© 2023
एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्व र युक्रेनबारे छलफल गर्न अर्को साता लण्डन जानुहुने भएको छ । स्टार्मरको लेबर पार्टीले जुलाईमा भएको चुनावमा जीत हासिल गरेपछि ब्लिन्केनको सोमबार र मङ्गलबारका लागि भ्रमण तय भएको हो । नयाँ नेतृत्व सरकारमा आएसँगै हुन लागेको यो अमेरिकी उच्च अधिकारीको पहिलो भ्रमण हो
एजेन्सी । अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले गाजामा तत्काल युद्धविराम हुँदा हमास आन्दोलनलाई आफ्नो सेना पुन: संगठित गर्न सहयोग पुग्ने