२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एएफसी कप: नेपालको मछिन्द्र र भुटानको पारो एएफसीबीच खेल हुँदै

काठमाडौं । एसियाली फुटबल महासङ्घ (एएफसी) को आयोजनामा हुने एएफसी कप फुटबल प्रतियोगिताको प्रारम्भिक चरणमा नेपालको मछिन्द्र फुटबल क्लबले भुटानको पारो एफसी क्लबसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज साँझ हुने खेलमा दुवै टोली तयारी अवस्थामा रहेको हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मछिन्द्र क्लबका प्रशिक्षक किशोर केसीले सबै

एएफसी कप: नेपालको मछिन्द्र र भुटानको पारो एएफसीबीच खेल हुने

काठमाडौं । एसियाली फुटबल महासङ्घ (एएफसी) को आयोजनामा हुने एएफसी कप फुटबल प्रतियोगिताको प्रारम्भिक चरणमा नेपालको मछिन्द्र फुटबल क्लबले भुटानको