५ कार्तिक २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
उर्मिला चौधरी ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ बाट सम्मानित

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले यस वर्षको “ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड” नेपालकी उर्मिला चौधरी समेत विश्वका छ जनालाई प्रदान गरेको छ । उक्त अवार्ड वासिङटन डिसीमा आयोजित एक कार्यक्रममा अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिन्केनले प्रदान गर्नु भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । चौधरीलाई नेपालमा सीमान्तकृत जाति र जातीय समुदायको