७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मैनालीको प्रश्न: निर्णय गर्ने राजनीतिक नेतृत्व, दोष जति कर्मचारीमा किन…

काठमाडौँ । पूर्वसचिव एवं लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले निर्णय गर्ने राजनीतिक नेतृत्व, दोष जति कर्मचारीमा किन भन्दै प्रश्न गर्नुभएको छ । सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, “निर्णय गर्ने तहका पदाधिकारीहरुप्रति नरम र अन्य सहयोगीप्रति कठोर हुनुले कानूनको शासनको मर्मको उपहास हुँदैछ।” निर्णय गर्ने राजनीति नेतृत्व भए पनि कारबाहीको भागीदार