१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अभिषेक :८४०६, दमन : ८१६५, जनक : ३११३, दिलबहादुर :…

बझाङ : बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा कांग्रेस र एमालेबीच रोचक प्रतिस्पर्धा छ । कांग्रेसका अभिषेकबहादुर सिंहले ८ हजार ४ सय ६ मत पाएका छन् । यस्तै एमालेका दमन भण्डारीले ८ हजार १ सय ६५ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार १ सय