© 2023
काठमाडौँ । नागरिकताविहीन संघर्ष समिति नेपालले संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक छिटो प्रमाणीकरणको माग गर्दे सरोकारवाला निकायको ध्यानकर्षण गराएको छ । समितिले नागरिकता विधेयक प्रमाणीकरणको बिषयमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई आज ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्रमा प्रमाणीकरणमा भै रहेको ढिलाईबारे ध्यानकर्षण गराईएको छ । समितिले गत आइतबार राष्ट्रपति