© 2023
ब्यांकक। थाइल्यान्डको उत्तरी क्षेत्रमा आएको तुफान ‘काजिकी’ ले पहिरो र बाढी ल्याउँदा हालसम्म पाँच जनाको मृत्यु भएको छ। १५ जना घाइते भएका छन्। मौसम विभागले यस क्षेत्रभर अझै केही दिनसम्म भारी वर्षा जारी रहने पूर्वानुमान गरेको छ। काजिकी तुफानले भियतनाम, लाओस, थाइल्यान्ड जस्ता देशहरूमा बाढी, पहिरो र ठूलो क्षति गर्न