५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘फ्री अफर’सहित ललितपुरमा राइडरहरूलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण

ललितपुर। नेपालमै पहिलो पटक सुरु गरिएको ऐतिहासिक स्वरोजगार योजनाअन्तर्गत आज ललितपुरको भैसेपाटीमा राइडरहरूलाई इलेक्ट्रिक स्कुटर (इभि) वितरण गरिएको छ। ‘तपाईको बजार’, ‘इ-ड्राइभ नेपाल’ र ‘परिमिता ग्रुप’को संयुक्त सहकार्यमा अघि बढाइएको योजनाको पहिलो चरणमा राइडरहरूलाई विशेष 'फ्री अफर' पनि प्रदान गरिएको छ। उद्घाटन समारोहमा अवकाश प्राप्त मेजर जेनेरल सुरेश कुमार कार्की,

१० हजारमै इलेक्ट्रिक स्कुटर दिने लेभ्निङको योजना

काठमाडौं – पेट्रोलियम पदार्थ महंगो बन्दै गइरहेको समयमा इलेक्ट्रिक स्कुटरमा नयाँ र आकर्षक स्किमहरु आउन थालेका छन् । यसै सन्दर्भमा