© 2023
काठमाडौँ । चिया निर्यातमा देखिएको समस्याका कारण बन्द भएका झापा र इलामका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्। सरकारले उद्योगीहरूको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै विशेष कार्यदल गठन गरेपछि उद्योग सञ्चालनको वातावरण बनेको हो। भारततर्फ चिया निर्यातमा उत्पन्न अवरोधका कारण झापा र इलामका अधिकांश चिया उद्योग असार १ र ४

नेम्बाङका अनुसार उत्पादन बिक्री नहुँदा उद्योगहरूले किसानबाट खरिद गरिएको हरियो पत्तीको भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भएको छ भने प्रशोधित