२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आरिफले इमर्जिङ कप नखेल्ने, उनको स्थानमा पवन सरार्फलाई मौका

काठमाडौं । नेपालका तल्लोक्रमका भरपर्दा ब्याटर तथा पार्टटाइम बलर आरिफ शेखले एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । नेपाली क्रिकेट टोलीका मुख्य छनोटकर्ता दीपेन्द्र चौधरीको अनुसार आरिफले पारिवारिक कारणले यसै साताबाट श्रीलंकामा हुने इमर्जिङ कप नखेल्ने भएका हुन् । नेपालले आरिफको स्थानमा पवन सरार्फलाई मौका दिएको छ ।