२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निवर्तमान उर्जामन्त्री लिङ्देन भेट्न पुगे इपानको टोली

काठमाडौं । निवर्तमान उर्जामन्त्री राजेन्द्र लिङ्देनलाई भेट्न र विद्युत खरिद सम्झौताको प्रक्रिया अघि बढाएकोमा धन्यवाद ज्ञापन गर्न स्वतन्त्र उर्जा उत्पादक संघको टोली राप्रपा केन्द्रीय कार्यालयमा पुगेको छ। इपानका अध्यक्ष कृष्ण आचार्य नेतृत्वको टोलीले हिजाे  राप्रपा अध्यक्ष, निवर्तमान उर्जा मन्त्री लिङ्देनसंग भेट गरि उहाँको छोटो कार्यकालमा विद्युत उत्पादनको क्षेत्रमा चमत्कारिक काम