१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रचनाको एलिना र इन्द्रकलासँगको सहकार्यमा ‘बामरी बसायो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । गायिका रचना रिमालले एलिना चौहान र इन्द्रकला राईसँगको सहकार्यमा तीजको गीत ल्याएकी छिन् । सोमबार रचनाको प्रस्तुतिमा 'बामरी बसायो' बोलको तीज गीत सार्वजनिक भएको हो । तीन चर्चित गायिकाहरूको स्वर रहेको गीतमा दीपक शर्माको शब्द तथा संगीत छ भने नरेन्द्र बियोगीले संगीत संयोजनको काम गरेका छन् । सुरेन्द्र