© 2023
काठमाडौं। इङल्याण्डले च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा अस्ट्रेलियालाई ३५२ रनको लक्ष्य दिएको छ । बेन डकेटले ऐतिहासिक प्रदर्शन गर्दा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५१ रन बनायो। टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डका लागि ओपनर डकेटले १ सय ४३ बलको सामना गर्दै १७ चौका