२१ मंसिर २०८२, आईतवार
,
Latest
मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोलकाताको इडेन गार्डेनमा कर्मचारीका छोराको शव झुण्डिएको अवस्थामा भेटियो

एजेन्सी । कोलकाता प्रहरीले सोमबार ऐतिहासिक इडेन गार्डेनको ग्यालरीबाट शव फेला पारेको छ । मृत्यु हुनेमा जग्गा कर्मचारीका छोरा धनञ्जय बारिक रहेका छन् । पीटीआई रिपोर्टका अनुसार धनञ्जयको शव एक ग्राउन्डकीपरले फेला पारेको थियो । जानकारी अनुसार इडेन गार्डेनको ग्यालरी–केको माथिल्लो तहमा युवकको शव झुण्डिएको अवस्थामा फेला परेको थियो ।