६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कीर्तिपुर नगरपालिका–१ को अध्यक्षमा कांग्रेसका इच्छाकुमार महर्जन विजयी

काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नं. १ को वडाध्यक्षमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जन निर्वाचित भएका छन् । महर्जन ५ सय ६२ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका हर्ष महर्जनले ४ सय ९८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार सरलगोपाल महर्जनले १ सय