२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बलात्कारको आरोपमा टिभी अभिनेता आशिष कपुर पक्राउ

एजेन्सी । टेलिभिजन सिरियल ‘ये रिश्ता क्या कहलाता है’ मा देखिएका अभिनेता आशीष कपूरलाई बलात्कार आरोपमा प्रहरीले बुधबार पुणेबाट पक्राउ गरेको छ । दिल्लीमा गत साउनको दोस्रो हप्तामा भएको एक हाउस पार्टीका क्रममा शौचालयभित्र पीडितसँग जबरजस्ती गरेको भन्दै पीडितले ११ साउनमा प्रहरीमा उजुरी दिएकी थिइन् । सुरुवाती उजुरीमा कपूरसहित उनका