५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मेलम्ची बगरदेखि ‘ए’ डिभिजनसम्मको यात्रा, फुटबलमा भविष्य खोज्दै आशिष

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ का आशिष श्रेष्ठ एक उदाउँदा फुटबल खेलाडी हुन् । विसं २०६५ तिर मेलम्ची र इन्द्रावती बगरमा टोलका साथीसँग खेल्दै फुटबलयात्रा सुरु गरेका उनी अहिले खुमलटार युथ क्लबमा आबद्ध भएर ए डिभिजन खेल्ने तयारीमा छन् । उनी आबद्ध खुमलटार यस वर्ष ‘ए’ डिभिजनमा उक्लेको हो । इच्छाशक्ति