१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शाहरुख खानका छोरा आर्यनलाई ड्रग्स मुद्दामा ‘क्लिन चिट’

मुम्बई । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले लागूऔषध ओसारपसार मुद्दामा चार्जशीट दायर गरेको छ । एनसीबीले दायर गरेको आरोपपत्रमा आर्यन खानबाहेक चार जनाको नाम समावेश छ । अर्थात् आर्यन खानलाई एजेन्सीले 'क्लिन चिट' दिएको छ । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गत वर्ष 'ड्रग अन क्रुज' मुद्दामा पक्राउ परेका