© 2023
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई सफाइ दिने उच्च अदालत जनपुरको वीरगन्ज इजलासको फैसलाविरुद्ध सरकार सर्वोच्च अदालतमा पुनरावेदनमा जाने भएको छ । महान्यायाधिवक्ताको कार्यालयले उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले आफ्ताब आलमलाई सफाइ दिने फैसला गर्दा प्रमाणलाई अनदेखा गरेको निष्कर्षमा निकालेको हो । उच्च सरकारी वकिलको कार्यालयले