४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारसँग ६ बुँदे सहमति भएपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित

काठमाडौं । सरकार र सुनचाँदी व्यवसायीबीच ६ बुँदे सहमति भएको छ । योसँगै आन्दोलनरत व्यवसायीको आन्दोलन स्थगित भएको छ । सुनचाँदी व्यवसायी महासंघले अब विरोधका कार्यक्रम स्थगित गरिएकाले आजदेखि नियमित रूपमा पसल खुला हुने जनाएको छ । अर्थ मन्त्रालयमा हिजो भएको वार्तामा व्यवसायीका माग सम्बोधन गर्न एक कार्यदल गठन गर्ने