१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?
आन्दोलनको घेराबन्दीमा ओली सरकार, वार्ता र संवाद ठप्प

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अहिले आन्दोलनको घेराबन्दीमा परेको छ । शिक्षक, चिकित्सक, सहकारीपीडित, लघुवित्तपीडित, मिटरब्याजपीडितदेखि विभिन्न राजनीतिक दलहरुले सडक केन्द्रीत आन्दोलन गरेर ओली सरकारमाथि दबाब बढाइरहेका छन् । तर सरकारले कुनै पनि समूहसँग वार्ता र संवाद गरेर आन्दोलन मन्थर पार्न सकेको छैन । विद्यालय शिक्षा विधेयक