१५ चैत्र २०८१, शुक्रबार
March 28, 2025 Friday
तपाईं के खोज्दै हुनुहुन्छ ?
ढकिया बुनेर आत्मनिर्भर बन्दै महिला

सुनसरी। जिल्लाको रामधुनी नगरपालिकासँगको सहकार्यमा रामधुनी थारु महिलासभा कार्यसमितिले ढकिया बुन्ने तालिम उपलब्ध गराएपछि यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन् । आयआर्जनका साथै माहिलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिइएको हो । रामधुनी–५ का सङ्गीता चौधरीले १५ वर्षदेखि सिलाइबुनाइ गर्दै आउनुभएकामा अहिले योसँगै ढकिया बुन्ने व्यवसाय सुरु गर्नुभएको छ । पहिले