७ भाद्र २०८३, आईतवार
,
Latest
कानून रातारात बन्दैन,अनुसन्धान नाराले पूरा हुँदैन, न्याय आक्रोशले मात्र प्राप्त हुँदैन च्यातिएका म्याटमा अभ्यास गरेर पदक जित्ने नेपालका उसु खेलाडीको लक्ष्य सुनको मूल्य बढ्यो १४ बुँदे सहमतिपछि लघुवित्त ऋणीहरू घर फर्किए मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु ‘पार्टी कसैको मौजा होइन, कसले बोल्ने–नबोल्ने भन्ने निर्णय गर्न मिल्दैन’ : गोकुल बास्कोटा सुनसरी–मोरङ सिँचाइलाई कृषि उत्पादन र रोजगारीसँग जोड्न मन्त्री श्रेष्ठको जोड प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान पहिरोले विभिन्न सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?
हिमालको सरसफाईका लागि ‘रेष्ट अफ व्याग’ लाई अनिवार्य गरिनुपर्छः आङछिरिङ…

काठमाडौँ । संघीय राजधानी काठमाडौंमा राष्ट्रिय हिमनदी र जल तथा मौसम सप्ताह मनाइरहँदा हिमाली क्षेत्रका वास्तविक प्रभावितहरु भने बेखबर छन् । प्रत्येक वर्ष २१ मार्चलाई विश्व हिमनदी दिवस मनाउँदै आएको संयुक्त राष्ट्रसंघले सन् २०२५ लाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षका रुपमा मनाउने घोषणा गरेअनुसार नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरिएको थियो