© 2023
काठमाडौँ: आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब आमा हस्पिटलमा उपचारसेवा लिदा ५०% सम्म छुट प्राप्त हुने भएको छ । जसअन्तर्गत क्यबिन बेड मा ५०%, जनरल बेडमा ३०% र हस्पिटलका अन्य सेवामा २०% साथै आकस्मिक एम्बुलेन्स सेवामा कुनै शुल्क लाग्ने छैन । साथै, हेल्थ चेकअप प्याकेजमा